आवरउदयपुर,चैत्र २६। प्रदेश नं. १ सरकारमा भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट वाहिरिने र नयाँ सरकार गठनको प्रकिया अगाडी वढाउने निणर्य गरेपछि मन्त्रीहरुले राजिनामा दिएका हुन् । कांगे्रस नेता केदार कार्कीको नेतृत्वको सरकारमा माओवादीवाट सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राइर्, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उपे्रती, खानेपानी सिँचाई तथा ऊर्जा मन्त्री नारायण वहादुर वुर्जा मगर रहेका थिए । उनीहरु राजिनामा वुझाउन मुख्य मन्त्री कार्यलय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय