आवरउदयपुर,पौष १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोला ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय