आवरउदयपुर,मंसिर १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय