आवरउदयपुर,मंसिर १२ । दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् ।
थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ गरेर गप्रहरी वृत्त गौशालामा राखिएको छ ।
सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए ।






