आवरउदयपुर,कार्तिक २२ । कामना सेवा विकास बैंकले यो आर्थिक वर्ष सेयर लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको केही मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

असार २०८० सम्मको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने निर्णय बैठकले गरेको छ ।

गत वर्ष भने कम्पनी ४.४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो भने अघिल्लो वर्ष १८.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय