आवरउदयपुर,अशोज १७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यही असोज १९ गते (शुक्रबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल भएको हाे ।

समितिमा मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा समितिमा छलफल भएको कांग्रेस सांसद भीम पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय