आवरउदयपुर,भदौ २६ ।
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघ (यूएन)को महासभाको तयारीका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।
महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् ।