आवरउदयपुर, जेठ २१
प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर सो समयमा बैठक चलाउने विषयमा सहमति जनुटेपछि बैठक भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति विरोध जनाउँदै नेकपा एमालेले बैठक अवरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय