काठमाडौँ मिना राई/ आजराति परेको अविरल वर्षाको कारण काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा वाढीमा फसेको १५ जनाको नेपाल नं १८ निलबाराही गणबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ।बाढीमा फसेको खवर पाउना साथ तत्काल सोही स्थानमा पुगी ट्यूव र डोरीको सहायताले उद्वार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय