आवरउदयपुर,चैत्र २७। राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
बुधबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि बोल्दै दुवै जना उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन आफ३नो भूमिका रहेको बताएका छन् ।






