आवरउदयपुर,पौष १८। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो।

बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा बस्दैछ ।

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय