आवरउदयपुर,असार २६। देशमा राजनितिक उथलपुथल नभएको हैन तर यो पटक निकै रोचक खालको उथल पुथल भएको छ।नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा मन्त्री वन्ने लाईनमा छिन्।नेकपा एमाले र नेपाली कंग्रेसले गठवन्धन गरि अगाडि वढ्ने भएपछि दुवै पार्टीका संसदहरु मन्त्रीका लागी दौडधुपमा लागेको बुझिएको छ।
प्रचण्ड नेत्रृत्वको सरकारले धमाधम भ्रष्टचारिको फाईल खोल्न थालेपछि यिनै कर्तुत ढाकछोप गर्न सरकार ढालेर जस्को फाईल खुल्न लागेको हो आफैहरु मन्त्री वन्न दौडधुपमा छन्।पछिल्लो समय आरजु राणाको चर्चा चलिरहदा आरजुकै फाईल माथि एमालेसंग सम्झौता गरी अगाडि बढ्न तयार भएको नेपाली कङ्ग्रेस भित्र क-कस्लाई मन्त्री वनाउने भन्ने विषयमा चर्चा चलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय