आवरउदयपुर वैशाख २९,
सहकारी ठगी प्रकरणमा लामो समयदेखि चुलिएको चर्चा नेकपा माओवादी केन्द्रका नारायण काजी श्रेष्ठ गृहमन्त्री हुँदा रास्वपाका सभापति रबि लामिछाने ले गृहमन्त्री ज्यु तपाइको मुटु कहाँ लगेर जाच्नुपर्ने हो?
किन ठुलो माछा उम्कदैछ भनेर पटकपटक दोहोर्‍याइ रहेका लामिछाने अहिले आफै गृहमन्त्री हुँदा CIB को फन्दामा परेको छ।
CIB ले गरेको अनुसन्धानमा रबि लामिछाने दोषी रहेको प्रमाण सहित प्रतिबेदन बुझाएको छ।यस अघिपनि बुटवल र पोखरा प्रहरीले गरेको अनुसन्धानमा लामिछाने नै दोषी ठहरिएका थिए।
श्रोत-YoHo television

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय