गंगा राई,उदयपुर २०७७ फागुन १३
उदयपुर जिल्लाको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले फागुन २१ देखि २९ गते सम्म प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७ संचालन गर्ने भएको छ| फुटबल ,भलिवल,क्रीकेट,ब्याडमिन्टन,साइक्लिङ्ग,कराते,बक्सिंग,तेक्वान्दो गरि ८ विधाका खेलहरु समावेस गरि खेलकुद महोत्सव गर्न लागेको अध्यक्ष प्रदिप श्रेष्ठ ले जानकारी दिए|खेलमा ८०० सयको हाराहारीमा खेलाडीहरुको उपस्थिति हुने जसमा महिला,पुरुष को सहभागी रहने अध्यक्ष श्रेष्ठको भनाई छ|

प्रतिक्रिया

सम्बन्धित खवर