
आवरउदयपुर,फागुन १४। सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गरेपछि प्रतिनिधि सभाको बैठक चलेको छ ।
यसअघि बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरूले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै बैठक अवरोध गरेपछि स्थगित भएको बैठक पुनः बसेको हो ।
सोमबार दिउँसो पुनस् बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए । लगत्तै सभामुख घिमिरेले सांसदहरूले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्द्यै सरकारलाई रुलिङ गरे ।
सभामुखले सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई निर्देशन गरे