आवरउदयपुर,पौष २९ । काठमाडौं महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको छ ।
महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो नगरसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको हो । महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ ।
२५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि नेपाली कांग्रेसका जनप्रतिनिधिको विरोधको कारण रोकिएको थियो ।