आवरउदयपुर,मंसिर २२ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिष्टहरूसँग गठबन्धन गरे काँग्रेसको अस्तित्व समाप्त हुने बताएका छन् ।

काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले गठबन्धन गर्नै परे प्रजातान्त्रिक विचार भएकाहरूसँग गर्नुपर्ने बताए ।
उनले देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने बताए । साथै उनले युवा कार्यकर्ताहरुलाई उग्र महत्वकांक्षा नराख्न पनि सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय