आवरउदयपुर,मंसिर ११ । पछिल्लो समय गणतन्त्रविरुद्ध भइरहेको प्रदर्शनप्रति मौन बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मुख खोलेका छन् ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताए ।

उनले अहिले गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नभएको र यो व्यवस्था नबदलिने बताए ।

गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु नअत्तालिएको समेत प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय