आवरउदयपुर,मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबारदेखि जलेस्वरमा बस्ने भएको छ ।

महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार गरि तीन दिनसम्म बैठक चल्ने महामन्त्री मुकल ढकालले दिएको जानकारी दिए ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो ।

बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।

केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर