आवरउदयपुर,कार्तिक २० ।नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले उक्त प्रयोजनका लागि केन्द्र, प्रदेशका मन्त्री, जनप्रतिनिधिबाट १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय