आवरउदयपुर,अशोज १९ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

बैठकमा सांसदहरुले देशको समसामयिक विषयमा आफ्ना धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर