आवरउदयपुपर,अशोज १५ । सुर्खेतमा भइरहेको नेकपा (एमाले)को कर्णाली प्रदेशको मतगणनामा गुलाबजंग शाहले सुरूआती अग्रता लिएका छन्।

पहिलो चरणमा १०० मत गन्दा अध्यक्षका उम्मेदवार शाहले ५२ मत पाएका छन्। अर्का उम्मेदवार मिनबहादुर शाहीले ३५ र प्रकाश रोकायाले २ मत ल्याएका छन्।

एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार निर्वाचन भएको थियो।

केही समय अघि मतगणनास्थलमा तोडफोड भएपछि अहिले त्यहाँ प्रहरी पनि परिचाल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर