आवरउदयपुर,अशोज ६ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् ।

नेता कोइरालाले आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।

उनले खाँडसँग करिब आधा घण्टा कुराकानी गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय