आवरउदयपुर भदै २१
नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले गृहमन्त्री नाराणकाजी श्रेष्ठको राजीनामा दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो भएको भेलामा अध्यक्ष विद्वान गुरूङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे ।

तरूण दलका पूर्वअध्यक्ष समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने श्याम सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेता यादवको सुरक्षा दिन नसकेको भन्दै तरूण दलले गृहमन्त्रीको राजीनामा मागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय