आवरउदयपुर भदै २०
झापाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको भद्रपुर नगरपालिका–८ विमानस्थल छेउबाट २ र काकडभिट्टाबाट १ जना भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षीया कल्याणी बर्मनी, २८ वर्षीया राधा बर्मनी र २४ वर्षीय कल्याण बर्मनी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीनै जनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय