आवरउदयपुर, भदौ ५ ।
प्रतिनिधि सभाको बैठक आज पनि सूचना टाँस गरेर स्थगित भएको छ । दलहरु सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएपनि आज बैठक बस्न नसकेको हो ।

बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय