आवरउदयपुर,भदौ १ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने आइतबार (भदौ ३ गते) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने प्रस्ताव उनले शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको बताइएको छ ।