आवरउदयपुर,साउन ३० ।
नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टी छोडेका छन् ।
स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी निष्क्रिय जस्तै भएका थिए । हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएको बताइएको छ ।