आवरउदयपुर,साउन १० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट तस्करी भएको सुन प्रकरणमा संसद अवरोध गर्ने भएको छ।

राप्रपाले गृहमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्ध गर्ने तयारी गरेको हो । राप्रपामा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ज्ञानेन्द्र शाहीले संसदमा गृहमन्त्रीको जवाफ माग गर्ने बताए । उनले गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न दिने बताए ।

राप्रपाले सुन छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा फोन गरेका भनिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोरालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने माग अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय