हिमाल राई /बराहक्षेत्र पालिका पसु साखाले बराहक्षेत्र नगरपालिका वडा नं १ देखि ११ वडा भित्र कृषकहरुका खसि,बोका,पाठि पि.पि.आर.भ्यक्सिन निसुल्क लागाउन सुरु गरेको छ।
पि.पि.आर भ्याक्सिन लगाए पछि रोगसँग लडने क्षमता वृद्धि हुन्छ कुरा पशु साहेक मनोज राजधामि जानकारी दिदै भने गाबिनोलाई पि.पि.आर. खोप लगाउन निषेध गरेको कुरा बताए।
बडा नं २ मा वडा सदस्य सृजना परीयार सम्मनिय भुमिका निर्वाह गरेकी छिन्।
अधिल्लो साल वडा नं २ मा टोल टोलमा पुगेर ३८ सय खसि बोका, पाठापाठ पि.पि.आर.भ्याक्सिन लगाएको र यो बर्ष ४ हजार भ्याक्सिन लगाउने लक्ष्य लिएको जानकारी दिए।
पि.पि.आर.भ्याक्सिन लगाउने कार्यक्रम सकिएपछि पशुमा लाग्ने फोरेट(भजा)मुख,खुट्टा तथा ज्वरो आउने रोग विरुद्ध गाई,बाख्रा,सुँगुर भ्याक्सिन लगाउने कार्यक्रम रहेको जानकारी राजधामिले दिए।