आवर उदयपुर , भदौ २८
नेपाल-चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चनियिाँ पक्षसँग आग्रह
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनष्टि पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रयि जनकांग्रेस स्थायी समतिकिा महामहमि अध्यक्ष ल िचानशु नेतृत्वको प्रतनिधि िमण्डलसँग भेटवार्ता गर्नुभएको छ ।
मंगलवार बहिान बानेश्वरस्थति संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले वकिास र समृद्धकिा लाग िरणनैतकि वकिास साझेदारी मार्फत नेपालका प्राथमकिताका क्षेत्रका ठूला परयिोजनामा आवश्यक लगानी भत्र्यिाउन नम्ति िचनियिाँ पक्षसँग आग्रह गर्नुभयो । अध्यक्षले बीआरआई लगायतका परयिोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पन िजोड दनिुभयो ।
सो अवसरमा उहाँले नेपालमा दशैं, तहिार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहतिका नाकाहरु तात्काल खोल्न आग्रह गर्नुभयो । उहाँले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
दुई पार्टीबीचको सम्वन्ध कुटनैतकि मात्र नभई बैचारकि र भावनात्मक वषिय पन िभएको उहाँको भनाई थयिो । ॅहामी चीनयिाँ कम्युनष्टि पार्टीको २० राष्ट्रयि महाधविेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपत िसीजङिपङिको बलयिो नेतृत्वमा चनियिाँ वशिेषतासहतिको समाजवाद नर्मिाण गर्न र वश्वि भातृत्वको वकिासका लाग िमहाधविेशन सफल बनोस् ।’
उहाँले नेपाल एक चीन नीतप्रित िदृढ रहेको उल्लेख गर्दै नेपाली भूम िकुनै पन िछमिेकीका वरिुद्ध प्रयोग हुन नदनिेमा सजग रहेको बताउनुभयो । चीनयिाँ पक्षको तर्फबाट महामहमि अध्यक्ष चानशुले नेपाल चीनको असल मत्रि रहेको उल्लेख गर्दै नेपालको राष्ट्रयि स्वतन्त्रता, भौगोलकि अखण्डता र सार्वभौमकिता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीत िर चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले नेपालको वकिास र समृद्धकिो बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल-चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लाग िपहल गर्ने बताउनुभयो ।