हिमाल राई बराहक्षेत्र सुनसरी
वराहक्षेत्र नगरपालि वाड नं २ बस्ने वर्ष ५६ कि कोरना पोजेटिभ विरामी सुधिरा झा उपचार क्रममा आज मृत्य भएको छ।
बडा नं २ मा ४२ जम्मा पोजेटिभ विरामीहरु रहेको कुरा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई जानकारी दिए भने कोरना पोजेटिभ विरामीहरुको सख्यामा दिनप्रतिदिन वृद्धि भई रहेकोले सरकार तथा स्थानीय निकायले जारी गरेको निषेधाज्ञालाई
पुर्ण रुपले पालना गर्दै अतिआवश्यक काम वेगर घर वाहिर ननिस्कन आग्रह गर्दै
सम्पुर्ण आम नागरीकहरुलाई
सचेत सजक रहन आग्रह गरे।
स्थानीय व्यापारी पुष्प पौडेल भन्छन बराहक्षेत्र नगरपालिकाको वार्ड नं १- २ मा निषेधाज्ञाको उलधन तथा कोरना पोजेटिभ बिरामीहरुको सख्याको बृद्धि दर हेर्ने हो भने जुन सुकै समयमा भयाभह अबस्थामा सृजना हुन सक्छ।
तेस करण सम्बन्धित सरोकारवाला निकायले बेलैमा सचेत सजक भइ पुर्ण रुपले निषेधाज्ञा गर्न जरुरी रहेको पौडेलले बताए।
बराहक्षेत्र नगर पालिका भित्र १६० पोजेटिभ बिरामीहरु रहेका छन।
बराहक्षेत्र नगरपालिका भित्र निको हुनेहरुको संख्या २९ रहेको छ।
मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ।