
हिमाल राई, बराहक्षेत्र सुनसरी
बराहक्षेत्र नगरपालिका रहेको आइसोलेसनमा एक मृत्यु।भएको छ।
बराहक्षेत्र नगर पालिकाले सप्तकोशी बहुमुखी क्याम्पस चक्रधटीमा ल्याएको ५० बेडको आइसोलेसन उपचारथ बराहक्षेत्र वडा नं १० उपेन्द्र बस्नेत वर्ष ७२ को कोरना पोजेटिभ बिरामीको मृत्यु भएको कुरा स्वास्थ्य शाखाका अहेव प्रमोद यादवले जानकारी दिदै भने नगरपालिका भित्र ३३ जना कोरना पोजेटिभ विरामी रहेको कुरा जानकारी दिए।
यस अघि बराहक्षेत्र नगर पालिका वडा नं ७ कि दिल माया तामाङको कोरना पोजेटिभ भएको कारण मृत्यु भइसकेको छ।